मेडी हिमालय तिब्बती र बुद्ध संस्कृतिक क्षेत्रमा विकास सहायता उपलब्ध गराउने गैर नाफामुलक  संस्था हो । यसले खास गरि हिमालय क्षेत्रका अतिदुर्गम गाँउहरुमा  बसोबास गर्ने स्थानिय बासिन्दाहरुको स्वस्थ्य , शिक्षा लगायतका स्थानिय स्तरका सामान्य पुर्वाधार का क्षेत्रमा विभिन्न खालका सहायता उपलब्ध गराउर्दै आएको छ ।
हिमाली क्षेत्रका अतिदुर्गम गाँउहरुका बालबालिका को स्वस्थ्य र शिक्षा तथा त्यहाँ बसोबास गर्ने मानिसहरुको भविश्य गर्नु हाम्रो उदेश्य रहएको छ ।